डेपुटी गभर्नर श्रेष्ठ स्वत: निलम्बन, छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा छानविन गर्न तीन सदस्सीय समिति गठन गरेको छ । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सुवोध कर्ण र रामजी रेग्मी सदस्य रहेका छन् … Continue reading डेपुटी गभर्नर श्रेष्ठ स्वत: निलम्बन, छानविन गर्न समिति गठन